file photo
	    काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री भएको करिब तीन महिनापछि आज मन्त्रिपरिषद विस्तार हुने भएको छ । लामो प्रतिक्षा र विवादपछि दलहरुले मंगलबार मन्त्रालय बाँडफाँड गरेका हुन् ।
कांग्रेस ७, माओवादीले ५, एकीकृत समाजवादी र जसपाले ४/४ पाउने गरी २० मन्त्रालय भागबन्डा गरिएको छ । अर्काे एक मन्त्रालय भने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकाे भागमा परेकाे छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्