
काठमाडौं, पुस १४ । सोमबार सेयरबजारमा सामान्य सुुधार आयो ।
नेप्से र कारोबार दुवैमा सुधार आएको हो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से साढे ५ अंकले उकालो लागेर ११ सय ६७ पुग्यो ।
जलद्यिुत्, विकास बैंक, वित्त र वाणिज्य बैंकबाहेक अरु समूह उकालो लागेका हुन् । जीवनबिमा समूहमा २५६ अंकको उच्च वृद्धि आयो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १७७ कम्पनीका १५ लाख कित्ता बराबर सेयर सवा ६२ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्