Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


इच्छाकामना-५ को पहिरो हटाएपछि पृथ्वी राजमार्ग खुल्याे


0
Shares

काचितवन । पहिरोका कारण गए रातिदेखि अवरूद्ध मुग्लिन–नौबिसे सडक खुलेको छ। बिहान पहिरो पन्छाएपछि सडक खुलेको हो।

सडक दुबैतर्फी खुलेको इलाका प्रहरी कार्यालय मुग्लिन जनाएको छ। पहिरोले रोकिएका सवारी साधन सडक खुलेसँगै गन्तव्यका लागि छुटेका छन्।

गए राति २ बजे पृथ्वीराजमार्गको चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडक माथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

Skip This