 
	    बझाङ । बझाङमा बालविवाह रोक्न किशोरीहरुलाई सशक्तीकरण गर्ने प्रयास थालिएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका, विथ्थडचिर गाँउपालिका र तल्कोट गाँउपालिकाका किशोरीहरुलाई सशक्तीकरण तालिम दिइएको हो ।
संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाईटी बझाङ जिल्ला शाखाको आयोजनामा किशोरीहरुलाई सशक्तीकरण गर्न लागेको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बझाङका कार्यालय प्रमुख श्याम नेपालीले बताउनुभयो ।
तीन पालिकाका किशोरीहरुलाई सामाजिक तथा वित्तिय सिप (रुपान्तरण) सम्बन्धी ८ दिने दोस्रो चरणको प्रशिक्षक प्रशिक्षण तालिमसमेत समापन गरिएको छ ।
लामो समयदेखि जिल्लाका तीन वटै पालिकामा भएको कार्यक्रममा अभिभावकहरुलाई समेत तालिम तथा विभिन्न सचेतना मुलक कार्यक्रमहरु संचालन गरिएको बताइएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्