Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


भूकम्प गएको चार वर्ष लाग्दा पनि फेरिएन सिंहदरबारको रुप (भिडियो)


0
Shares

गृष्मा राजभण्डारी/दिलिप पोखरेल (इमेज)

काठमाडौं, साउन १६ । वि.सं. २०७२ साल वैशाखमा गएको शक्तिशाली भूकम्पको तीन वर्ष पूरा भइसकेको छ ।

भूकम्पबाट क्षतिग्रस्त लाखौं घर अझै पुनःनिर्माण हुन सकेको छैन । जनताको टहरामै बास भएको छ ।

आमसर्वसाधारणको घर त बनेन, बनेन । स्वयं सरकारले शासन गर्ने घर अर्थात् सिंहदरबारको कन्तबिजोग देख्दा भन्न कर लाग्छ, सरकार कहाँ छ ?

विस्तृत् भिडियोमा हेर्नुहोस्