
काठमाडौं, पुस ४ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघमा आवद्ध केही विद्यार्थीहरुले आफ्नो माग पूरा गर्न दबाव दिदै आज पनि पार्टी कार्यालय सानेपामा धर्ना दिएका छन् ।
३२ बर्षे उमेर हदको प्रावधान उल्लंघन् नगर्न माग गर्दै नेविसंघ आवद्ध केही विद्यार्थीहरुले आज पार्टी कार्यालयमा धर्ना दिएका छन् ।
३२ वर्षे उमेर हदलाई खारेज गरे आमरण अनशनमा बस्ने चेतावनी उनीहरुले दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्