Logo २३ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025


एनसेलले ल्यायो ‘अनलिमिटेड नाइट भ्वाइस प्याक’


0
Shares

काठमाडौं, पुस ३ । एनसेलले ‘अनलिमिटेड नाइट भ्वाइस प्याक’ योजना ल्याएको छ ।

यसअन्तर्गत् एनसेलका ग्राकहले एनसेल नेटवर्कभित्र रहेका आफ्ना साथीभाइ तथा आफन्तजनहरुसँग बेलुका १० बजेदेखि बिहान ६ बजेसम्म मात्र १० रुपैयाँमा असीमित कुराकानी गर्नसक्ने कम्पनीले जनाएको छ ।