आमा बनिन् अभिनेत्री ऋचा शर्मा « Image Khabar


आमा बनिन् अभिनेत्री ऋचा शर्मा


Border circle
Imagekhabar

काठमाडौं । अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन् । शर्माले आज पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन् ।

कमेडी च्याम्पियनको आधिकारिक पेजमा स्टाटर राखेर उनले छोरालाई जन्म दिएको जानकारी दिइएको छ । टिमले आमाछोराको स्वास्थ्य लाभको कामना समेत गरेका छ ।

प्रतिक्रिया दिनुहोस्