काठमाडौं । अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन् । शर्माले आज पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन् ।
कमेडी च्याम्पियनको आधिकारिक पेजमा स्टाटर राखेर उनले छोरालाई जन्म दिएको जानकारी दिइएको छ । टिमले आमाछोराको स्वास्थ्य लाभको कामना समेत गरेका छ ।
12:21 pm, Wed, 8 September 21
काठमाडौं । अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन् । शर्माले आज पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन् ।
कमेडी च्याम्पियनको आधिकारिक पेजमा स्टाटर राखेर उनले छोरालाई जन्म दिएको जानकारी दिइएको छ । टिमले आमाछोराको स्वास्थ्य लाभको कामना समेत गरेका छ ।
प्रतिक्रिया दिनुहोस्