file photo
	    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको छ । साँझ ४ बजे बालुवाटारमा बस्ने गरि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको हो ।
आजको बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ । त्यस्तै, प्रदेश १ र सुदूरपश्चिमका प्रदेश प्रमुख फेरबदलबारे छलफल हुनसक्ने स्रोतले बताएको छ । सरकार गठन भएको दुई महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्ले अझै पूर्णता पाउन सकेको छैन ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्