काठमाडौं, मंसिर २७ । आइएमई नेपाल लिटरचेर फेस्टिभल (साहित्य महोत्सव) को आठौँ संस्करण आजदेखि ३० गतेसम्म पोखरामा हुदैंछ ।
फेस्टिभलमा एक सयभन्दा बढी स्वदेशी, विदेशी लेखक गरी ३२ सेसनमा छलफल हुने आयोजक बुकवर्म फाउन्डेसनले जानकारी दिएको छ ।
बुक वर्म फाउण्डेसनका अजित बरालले सेसनमा विविधता ल्याउन खोजीएको बताए ।
‘अघिल्ला संस्करणहरुको तुलनामा यस सेसनमा विविधता ल्याउन खोजिएको छ, ‘उनले भन, ‘अघिल्ला वर्षहरुमा जस्तै यस पटक पनि हामीलाई सबैले साथ दिनुहुनेछ भन्ने अपेक्षा पनि छ ।’





प्रतिक्रिया दिनुहोस्