
बाग्लुङ । बाग्लुङमा पाँच केजी चरेससहित दुई जना पक्राउ परेका छन् ।
निसीखोला गाउँपालिका ६ निसी सिपका ३० वर्षीय भागिमला बुढा र २५ वर्षीय रामबहादुर साउथोकिलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो ।
विशेष सुराकीका आधारमा उनीलाई प्रकाउ गरिएको र थप अनुसन्धानका लागि आइतबार जिल्ला प्रहरी कार्यालय बागलुङ पठाइने तयारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्