काठमाडौं, मंसिर ११ । चिलिमे जलविद्युत् कम्पनीले २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
कम्पनीको २३औं वार्षिक साधारणसभाले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गरेको हो ।
चार अर्ब ७५ करोड रुपैयाँ बराबरको पुँजी रहेको चिलिमेको बोनस सेयर वितरणपश्चात् चुक्ता पुँजी पाँच अर्ब ७० करोड रुपैयाँ पुग्नेछ ।






प्रतिक्रिया दिनुहोस्