
दोलखा । स्याखु गाउँमा सामाजिक बहिष्कारमा परेपछि एक दम्पति सुरक्षा खोज्दै सदरमुकाम चरिकोट आएका छन् ।
स्याखु टोल सुधार समितिको भेलाले ‘बोक्सा’ ‘बोक्सी’ को आरोप लगाउँदैं गाउँबाट निकालिदिने कथित इन्द्रजाल किताब उपलब्ध गराउनुपर्ने र झाक्रीले बकेकाले दोषी नै हो भनेर अपमान गरेपछि उनीहरु गाउँ छाड्न बाध्य भएका हुन् ।
काठमाण्डौंबाट जेठा छोरा भजुराम आएर उद्धार गरी शनिबार चरिकोटको एक होटलको काठामा राखिएका बिगु गाउँपालिका ५ स्याखुका ५८ वर्षीय रत्नबहादुर श्रेष्ठ र ५७ वर्षीय कृष्णकुमारी श्रेष्ठले भने गाउँका एकसय १३ जना सहभागी भेलाले लबाब दिएर ‘बोक्सा’ ‘बोक्सी’ भएको स्विकार्न ल्याप्चे थिच्न लगायो ।
आजको कान्तिपुर दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्