२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


काठमाडौंमा भूकम्पको धक्का


0
Shares

काठमाडौं । काठमाडौंमा भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ६.३२ बजे कुलेश्वर केन्द्रबिन्दु बनाएर ३.२ म्याग्निच्युडको भूकम्प गएको हो ।