Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


शेरबहादुर पुनलाई प्रश्न, ‘कोभिडविरुद्धको दोस्रो डोज खोप समयमै नलगाए के हुन्छ ?’ (अन्तर्वार्ता)


0
Shares

काठमाडौं । असारको पहिलो साता भित्र लगाउने भनिएको कोभिड–१९ विरुद्धको दोस्रो डोज खोपको पनि टुङ्गो नभएपछि ज्येष्ठ नागरिकहरू चिन्तित बनेका छन् ।

१६ हप्ताभित्र लगाउपर्ने दोस्रो डोज खोप लगाउने सुरसार नदेखिएपछि ज्येष्ठ नागरिकहरूले स्वास्थ्य मन्त्रालयमा फोन गर्न थालेका छन् । मन्त्रायलका पदाधिकारीहरू खोप आउने टुङ्गो नभएपछि नाजवाफ हुने गरेका छन् ।

तत्काल खोप नआउने भएपछि अब पहिलो डोज खोप लगाएर १६ हप्ता नाघ्न लागेका नागरिकमा पर्ने प्रभावको सन्दर्भमा ईमेजर्की प्रज्ञा तिमल्सीनाले टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरवहादुर पुनसँग कुराकानी गर्नुभएको छ ।