५ आश्विन २०८०, शुक्रबार | Fri Sep 22 2023


महिला राष्ट्रिय खेलाडी भण्डारी ब्रान्ड एमबेस्डर


0
Shares

प्रकाश मैनाली (इमेज)

सर्लाही, साउन १२ । सर्लाहीको न्यू वैदेही खाद्य उद्योग बयलवासले शनिबारदेखि नयाँ ब्रान्डको चामल बजारमा ल्याएको छ ।

जानकी र अन्नपूर्ण ब्रान्डको चामल उत्पादन गर्दै आएको उद्योगले हिमाञ्चल ब्रान्डको चामल बजारमा ल्याएको उद्योगका संस्थापक झपेन्द्र साहले जानकारी दिए ।

कम्पनीद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा उद्योगले नेपाली महिला राष्ट्रिय फुटबल खेलाडी उषा भण्डारीलाई आफ्नो ब्रान्ड एमबेस्डरमा नियुक्त गरेको जानकारी पनि दिइयो ।