
काठमाडौं, असार ४ । अनलाइन बजार दराजले बैंक डेज अफर पुन शुरु गरेको घोषणा गरेको छ ।
माछापुछ«े बैक, मेगा बैक र हिमालयन बैकसँग सहकार्यमा गरी असार ३ देखि यो अफर लागु भएको जनाएको छ ।
यस अफरमा ग्राहकले प्रिपेमेन्ट गरेमा १५ प्रतिशत र ५ सय रुपैयासम्मको छुट पाउने छन् ।
नेपालका अन्य बैकहरु सानिमा एनआइसी एसिया नबिल र स्ट्याडर्डसँग पनि छिट्टै बैक डेज अफर शुरु गर्ने दराजले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्