 
	    काठमाडौं । वरिष्ठ संगीतकार एवं गायक दीप श्रेष्ठको अवस्था सामान्य भएको छ । स्वास्थ्य समस्या देखिएपछि हाम्स अस्पताल भर्ना भएका श्रेष्ठको कोभिड–१९ परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।
श्रेष्ठको सम्पूर्ण रिपोर्टहरू सामान्य भएकाले एक–दुई दिनमा डिस्चार्ज गर्ने तयारी भएको उपचारमा संलग्न अस्पतालका डाक्टर तथा नर्सलाई उद्धृत गर्दै गायक प्रमोद खरेलले जानकारी दिनुभयो । खरेल र श्रेष्ठ एउटै रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’का कोच हुन् ।
श्रेष्ठ १० दिन अघि अस्पताल भर्ना हुनुभएको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्