७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


कोरोनाबाट भारतका पुर्व केन्द्रिय मन्त्री सिंहको निधन


0
Shares

एजेन्सी । कोरोना संक्रमणका कारण भारतका पुर्व केन्द्रिय मन्त्री चौधरी अजित सिंहको निधन भएको छ ।

८२ बर्षिय अजित सिंहलाई गत अप्रील २० मा कोरोना संक्रमण पुष्टी भएको थियो । छातीमा संक्रमण भएपछि भारतको गुरुग्राम अस्पताल भर्ना हुनुभएका उहाँको आज निधन भएको हो ।

भारतका प्रखर नेताका रुपमा परिचित अजीत सिंह भारतको लोकदलका अध्यक्ष तथा संस्थापक रहनु भएको थियो ।

उहाँ भारतीय पुर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीको कार्यकालमा दुई बर्षका लागि कृषि मन्त्री समेत बन्नुभएको थियो ।

भारतका पुर्व मन्त्री चौधरी चरण सिंहका सुपुत्र हुनुहुन्छ ।