 
	    बारा । बाराको गढीमाई मन्दिर क्षेत्र ओझेलमा परेको छ । धार्मिक पर्यटनको मुख्य आधार भएपनि गढीमाई क्षेत्र विकासको दृष्टीकोणले पछाडि परेको हो ।
संघीय सरकारले घोषणा गरेको वृहत गढीमाई गुरुयोजना, प्रदेश सरकारको प्रादेशिक महत्वका धार्मिक, पर्यटकीय पूर्वाधार निर्माण र स्थानीय सरकारको वार्षिक योजनासमेत कागजमै सीमित भएको छ ।
प्रदेश सरकारको सहयोगमा गढीमाइमा ७ करोड ६० लाख रुपैयाँको विवाह मण्डप र धर्मशाला निर्माण गर्ने योजना शिल्यान्यास गरेसँगै त्यसै थन्किएको छ ।
भारत र नेपालकै बारा, पर्साबाट गढीमाई आउने दर्शनार्थीहरुको संख्या बढेपनि व्यवस्थापनमा सुधार हुन सकेको छैन ।
मन्दिरबाहेक अन्य पर्यटकीय पूर्वाधार नहुँदा तिर्थालु र पर्यटक पुजापाठ लगतै फर्कने गरेका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्