 
	    बुटवल । लुम्बिनी प्रदेशका विपक्षीदलहरूले मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वको सरकारको खारेजीको माग गरेका छन् ।
सोमबार बुटवलमा पत्रकार सम्मेलन गर्दै उनिहरूले प्रदेश प्रमुखले अल्पमतमा रहेका पोखरेललाई नियुक्त गरेको भन्दै प्रदेश सरकारको खारेजीको माग गरेका हुन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै शंकर पोखरेललाई मुख्यमन्त्रीबाट खारेज गरेको घोषणा गरेका छन् ।
यस्तै प्रदेश प्रमुखले संसदीय प्रक्रिया पूरा नै नगरी विशेष अधिवेशन आव्हान गरेकै दिन अन्त्य गरेको भन्दै देश प्रमुखलाई बर्खास्त गर्न समेत माग गरेका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्