
तस्विर फाइल
काठमाडौं, बैशाख ९ । नेकपा एमालेका नेता माधवकुमार नेपालले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँगको वार्तामा खासै प्रगति नभएको प्रतिक्रिया दिनुभएको छ ।
काठमाडौं नागपोखरिस्थित होटल मेरियटमा बिहीबार दोस्रो दिनको वार्तापछि बाहिरिएका नेता नेपालले सञ्चारकर्मीसँग खासै प्रगति नभएको प्रतिक्रिया दिनुभएको छ ।
टाढैबाट हात हल्लाउँदै नेपालले भन्नुभयो, ‘ म बोल्दिन, बोल्नुपर्ने गरी केही प्रगति भएको छैन ।’
बुधबार र बिहीबार गरि २ चरणमा वार्ता भइसकेको छ ।









प्रतिक्रिया दिनुहोस्