Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


राष्ट्रिय खाद्य बैकको नयाँ बानेश्वरमा केन्द्रिय कार्यालयको सुभारम्भ


0
Shares

काठमाडौं, बैशाख २ । पोसिलो आहारको लागि दिगो कृषि भन्ने नाराका साथ केही महिना अघिमात्रै स्थापना भएको राष्ट्रिय खाद्य बैकको नयाँ वानेश्वर स्थित केन्द्रिय कार्यालयको बिहीबार पुजापाठ गरि शुभारम्भ गरिएको छ ।

बैकका कर्मचारी तथा सञ्चालकहरुको रोहबरमा केन्द्रिय कार्यालयको विधिवत शुभारम्भ गरिएको हो ।

२ अर्ब लगानीमा देशब्यापी रुपमा व्यवसायिक कृषि उत्पादन गर्ने, भण्डारण तथा बजारीकरण गर्ने उद्देश्य साथ स्थापना भएको यस बैक नेपालमै नविनतम सोच सहित अघि बढेको बैक भएको अध्यक्ष शंकरनाथ उप्रेतिले बताउनुभयो ।