 
	    काठमाडौं, असोज १५ । सिंगापुरमा जारी त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी क्रिकेट शृंखलाअन्तर्गत् नेपाल र घरेलु टोली सिंगापुरबीचको खेल रद्द भएको छ ।
वर्षाका कारण बुधबार हुने तय गरिएको नेपाल र सिंगापुरबीचको खेल ‘टस’समेत नभइ रद्द भएको हो ।
खेल रद्द भएसँगै नेपाल र सिंगापुरले १/१ अंक बाँडेका छन् । यो खेल रद्द भएसँगै नेपाल उपाधि होडबाट बाहिरिएको छ ।
पहिलो खेलमा नेपाल जिम्बाब्वेसित ५ विकेटले पराजित हुँदा दोस्रो खेलमा सिंगापुरलाई ९ विकेटले हराएको थियो । तेस्रो खेलमा जिम्बाब्वेसित ४० रनले पराजित भएको थियोे ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्