
काठमाडौं, साउन ९ । रुपन्देहीको सैनामैनामा अब खेतीयोग्य जमिन बाँझो राख्न पाइने छैन । न त प्लटिङका नाममा जग्गा खाली छाड्ने छुट हुनेछ ।
प्लटिङ गरेर ससाना टुक्रामा समेत जे मिल्छ, त्यही खेती गर्नुपर्नेछ । नत्र सैनामैना नगरपालिकाले जग्गावालबाट जरिवाना असुल्नेछ । जरिवाना लिएर नगरपालिकाले त्यस्तो जग्गा आफैंले भाडामा लगाउनेछ ।
खेतीयोग्य जमिनमा भएको खण्डिकरण र प्लटिङ रोक्न यस्तो गरिएको नगरपालिका प्रमुख चित्रबहादुर कार्कीले बताए । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्