 
	    काठमाडौं । सनराइज फस्ट म्युचुअल फण्ड बुधबारदेखि निष्काशन हुँदैछ ।
सन्राइज क्यापिटलको व्यवस्थापन तथा सन्राईज बैंकले प्रबद्र्धन गरेको यो फण्डमा असोज ८ देखि कात्तिक ७ गतेसम्म आवेदन दिन सकिनेछ ।
कूल १० करोड इकाइको सामुहिक लगानी कोषबाट लगानीकर्तालाई पहिलो वर्ष नै लाभांस दिने योजना रहेको सन्राइज क्यापिटलका अध्यक्ष अपछ यादवले बताए ।
कोषको इकाईमा लगानी गर्ने इकाइधनीहरुलाई पहिलो वर्षमा १०, दोस्रो र तेस्रो वर्षमा १२ देखि १८ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ ।
क्यापिटलले प्रतिइकाई १० रुपंैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड सन्राइज फस्र्टको इकाई बिक्रीमा ल्याउन लागेको हो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्