२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


फ्रान्सको मिचिलिएनका टायर नेपालमा


0
Shares

काठमाडौं । फ्रान्सको टायर उत्पादन कम्पनी मिचिलियनका टायर नेपाली बजारमा भित्र्याइएको छ ।

नेपालमा सिप्रदी ट्रेडिङ कम्पनीले मिचिलियनका टायर स्थानीय बजारमा भित्र्याएको हो ।

कम्पनीले विगत ३ वर्षदेखि यी टायर नेपालमा बेच्दै आएपनि मंगलबार पत्रकार सम्मेलन गरी कम्पनीको औपचारी रुप्मा ब्राण्ड लन्च गरेको हो ।

चार पाङ्ग्रे, दुई पाङ्ग्रे र सीभी सेग्मेन्टमा यी टायर उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

मिचिलियनले विश्वका १ सय ७० देशमा आफ्नो उत्पादन विक्री गर्दै आएको जनाइएको छ ।