Logo २० कार्तिक २०८२, बिहिबार | Fri Nov 7 2025


मोतिबिन्दुको निःशुल्क शल्यक्रिया


0
Shares

काठमाडौं । काठमाडौंको टेकुमा मोतिबिन्दुको निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गरिएको छ।

युवा नेत्र सेवाले आयोजना गरेको शिविरमा ३० जनाको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको थियो । झण्डै ६ सय व्यक्तिको आँखा जाँच गरिएको शिविरमा ३० जनाको शल्यक्रिया गरिएको हो । एक कप चिया दान अभियानले शल्यक्रियाका लागि आर्थिक सहयोग गरेको हो ।