पाकिस्तान मेला सुरु • Image Khabar Image Khabar


पाकिस्तान मेला सुरु


Imagekhabar
३० भाद्र २०७६, सोमबार २०:१७

पाकिस्तान मेला सुरु

काठमाडौं, भदौ ३० । राजधानीमा पाकिस्तान मेला सुरु भएको छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा पाकिस्तान र नेपालमैत्री व्यापार मेला २०७६ सोमबारदेखि सन्चालनमा आएको हो ।

पाकिस्तानमा उत्पादित छालाजन्य सामग्री, तयारी पोसाक, जुत्ता–चप्पल र नेपालका उत्पादन राखिएको प्रदर्शनी आउँदो असोज ५ गतेसम्म चल्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्