२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


पाकिस्तान मेला सुरु


0
Shares

काठमाडौं, भदौ ३० । राजधानीमा पाकिस्तान मेला सुरु भएको छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा पाकिस्तान र नेपालमैत्री व्यापार मेला २०७६ सोमबारदेखि सन्चालनमा आएको हो ।

पाकिस्तानमा उत्पादित छालाजन्य सामग्री, तयारी पोसाक, जुत्ता–चप्पल र नेपालका उत्पादन राखिएको प्रदर्शनी आउँदो असोज ५ गतेसम्म चल्ने जनाइएको छ ।