सनराइज बैंकको ‘आरटीजीएस’ प्रणाली सन्चालन • Image Khabar Image Khabar


सनराइज बैंकको ‘आरटीजीएस’ प्रणाली सन्चालन


Imagekhabar
२७ भाद्र २०७६, शुक्रबार २१:००

सनराइज बैंकको ‘आरटीजीएस’ प्रणाली सन्चालन

काठमाडौं, भदौ २७ । सनराइज बैंकको ‘आरटीजीएस’ प्रणाली सन्चालनमा आएको छ ।

बैंक र नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागबीच आरटीजीएस प्रणाली सन्चालनसम्बन्धी हालै सम्झौता भएको थियो ।

यसअनुसार बिहीबारबाट सनराइज बैंकको आरटीजीएस सुविधा सन्चालनमा आएको र अब बैंकका ग्राहकहरुले नियमअनुसार आरटीजीएस सुविधा उपभोग गर्नसक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्