१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


नेपाल बंगलादेश बैंकको ९५औं शाखा खोकनामा


0
Shares

काठमाडौं, भदौ २६ । नेपाल बंगलादेश बैंकले ललितपुर जिल्लाको खोकनामा आफ्नो ९५औं शाखा सन्चालनमा ल्याएको छ ।

बैंकले यस आसपासका सर्वसाधारणलाई सहज बैंकिङ सेवा–सुविधा प्रदान गर्ने उद्देश्यले शाखा विस्तार गरेको र यहाँबाट पनि सम्पूर्ण बैंकिङ सेवा सहजरुपमा उपलब्ध गराइने जनाएको छ ।