
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य लिलामणि पोखरेललाई मातृशोक परेको छ ।
पोखरेलकी आमा कलादेवीको मंगलबार दिउँसो निधन भएको दाहाल–नेपाल समूहको नेकपाका केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले जानकारी दिनुभयो ।
केन्द्रीय सदस्य रिजालले सामाजिक सञ्जालमार्फत पोखरेलकी आमाप्रति श्रद्धान्जली दिँदै पोखरेल परिवारप्रसत समवेदन व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्