१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


इलाममा हिमपात


0
Shares

इलाम । इलामका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ ।

पश्चिमी वायुको प्रभावका कारण इलामका उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

इलामका सन्दकपुर, जौबारी, मेघमा, तुम्लिङ लगायतका स्थानमा बिहीबार मध्यान्हदेखि हिमपात भएको हो । हिमपातका कारण स्थानीयको जनजीवन प्रभावित भएको छ ।

हिमपातपछि स्थानीयहरु घरभित्रै बसेका छन् ।