
;f~h]g hnljB't cfof]hgfsf] afFw:yn
lrlnd] hnljB't sDkgLn] lgdf{0f ul//x]sf] ;f~h]g hnljB't cfof]hgfsf] afFw:yn . s'n !$=* d]ufjf6 Ifdtfsf] cfof]hgfsf] ^) k|ltzt eGbf a9L lgdf{0f sfo{ ePsf] 5 . @)&# c;f/;Dd lgdf{0f ;DkGg ul/g] cfof]hgfdf xfn !* 3G6f eGbf a9L sfd eO/x]sf] 5 tl:a/M /d]z nD;fn÷/f;;
रसुवा । रसुवाको गोसाँईकुण्ड गाँउपालिकाको टीमुरेमा निमार्णधिन १११ मेघावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको काम मजदुरहरुले बन्द गरेका छन ।
चिनियाँ ठेकदार सीडब्लुई कम्पनीले दुई महिना भन्दा बढीको पारिश्रमिक नदिएको भन्दै कामदारहरुले कार्यालयमा ताला लगाएर काम बन्द गरेका हुन ।
दैनिक १० घन्टा काम गर्दै आएका उनीहरुले कोभिड १९ को संक्रमण पछि कम्पनीले दैनिक एक घन्टा काम घटाएकाले आफूहरु मर्कामा परेको बताएका छन् ।
समयमै आफ्नो पारिश्रमिक भुक्तानी गरेमा काममा फर्कने र कुनै अवरोध नगरने कामदारहरुले बताएका छन् ।
जलविद्युत् आयोजनामा हाल तीन सय ६० जनाले काम गर्दे आएका छन् ।








प्रतिक्रिया दिनुहोस्