काठमाडौं । टोकला चियाले हरितालिका तीजको अवसर पारेर काठमाडौंको न्युरोडमा तिज विशेष कार्यक्रम गरेको छ ।
टोकला चियाले महिलाहरुलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ तिजको गितमा नृत्य प्रतियोगिता समेत गरेको छ ।
कार्यक्रममा ३० देखी ४० हजार सम्म सहभागी भएको कम्पनीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्