२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नेपाल विज्ञापन संघको साधारणसभाबाट सोमप्रसाद धिताल अध्यक्ष


0
Shares

काठमाडौं । नेपाल विज्ञापन संघको २१ औं साधारणसभा शनिबार हुँदैछ । यसअघि संघको विधानअनुसार बरिष्ठ उपाध्यक्ष सोमप्रसाद धिताल स्वतः अध्यक्ष बन्नुभएको छ ।

शनिबार हुने २१ औं साधारणसभाले उहाँलाई निर्विरोध अध्यक्षको घोषणा गर्दैछ । धितालले कोभिडका बाबजुद पनि बजार चलायमान रहेको र सबै सरोकारवालाको सहकार्यमा छिटै नै कोभिडको प्रभावबाट पार पाउने दाबी गर्नुभयो ।

बाँकी कार्यसमिति सदस्यका लागि निर्वाचन हुँदैछ । संघलार्ई थप व्यवसायिक बनाउन उम्मेदवारी दिएको उम्मेदवारहरुको दाबी छ ।