
काठमाडौं, भदौ १ । आदिवासी जनजाति सम्वद्ध विभिन्न ब्यक्तिहरुले सरकारी सेवाको आरक्षणमा प्रतिगमन हुनुमा लोकसेवा आयोगभन्दा सरकार जिम्मेवार रहेको बताएका छन् ।
राजधानीमा आज भएको कार्यक्रममा बामपन्थी साहित्यकार विश्वभक्त दुलालले पेश गरेको आरक्षण सम्बन्धी कार्यपत्रमाथि टिप्पणी गर्दै सुरेश आलेमगर, अष्टलक्ष्मी शाक्यलगायतले आरक्षण बचाउन संयुक्त आन्दोलनको आवश्यकता रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्