२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


सेके भाषाको संरक्षणमा अमेरिकावासी नेपाली (भिडियो)


0
Shares

काठमाडौं । अमेरिकामा पुगेका मुस्ताङवासीहरू लोपोन्मुख सेके भाषाको संरक्षणमा जुटेका छन् । विशेष गरी मुस्ताङको छुसाङ गाउँमा बोलिने यो भाषा नेपालबाट अमेरिका पुगेका झण्डै दुई सय नेपालीले बोल्ने गरेका छन् । एक रिपोर्ट :