१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


सुदूरपश्चिमका कानुनमन्त्री शाह दम्पती कोरोना संक्रमित


0
Shares

कैलाली, कात्तिक १५ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहमा कोरोना संक्रमण पुष्टि भएको छ ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा शाहमा संक्रमण पुष्टि भएको हो ।

स्रोतकाअनुसार शनिबार गरिएको परीक्षणमा मन्त्री शाह र उहाँकी श्रीमतीमा पनि कोरोना पुष्टि भएको छ ।