 
	    सोलुखुम्बु, कात्तिक ७ । सोलुखुम्बुको खुम्बु पासाङल्हमू गाउँपालिकामा हवाई सेवा प्रवेशमा पूर्ण रुपमा रोक लगाईएको छ ।
नाम्चेका एक बृद्धमा कोरोना संक्रमण पुष्टि भएसँगै पालिकाले हवाई सेवा प्रवेशमा रोक लगाएको हो ।
त्यसक्षेत्रमा सञ्चालित होटल व्यवसायीलाई पनि सेवा बन्द गर्न आग्रह गरीएको छ ।
हवाई सेवा कम्पनीलाई यात्रु नल्याउन अनुरोध गरिएको प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले जानकारी दिनुभयो ।
काठमाडौबाट आएका एक ७० बषिर्य बृद्धमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै अर्को निर्णय नभएसम्म खुम्बु क्षेत्र प्रबेशमा रोक लगाइएको होे ।
काठमाडौको टेकुमा गरिएको परीक्षणमा हिजो ती बृद्धको कोरोना रिपोर्ट पोजेटिभ आएको गाउँपालिकाले जनाएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            






 
                
प्रतिक्रिया दिनुहोस्