
निर्णयबारे जानकारी दिँदै सचेतक भूमिश्वर ढकाल (अगाडि) ।
	    बुटवल, असोज १७ । प्रदेश नम्बर-५ को स्थायी राजधानी र नामबारे सदनमा पेस गरेको प्रस्तावको पक्षमा मतदान गर्न नेकपा संसदीय दलको बैठकले ‘ह्वीप’ लगाउने निर्णय गरेको छ ।
शनिबार बसेको सत्तारुढ नेकपा प्रदेश संसदीय दलको बैठकले प्रस्ताव पास गराउनका लागि ह्वीप लगाउने निर्णय गरेको नेकपा सचेतक भूमिश्वर ढकालले जानकारी दिनुभएको छ ।
उहाँले पार्टीका आधिकारिक निर्णय भएकाले सबैले प्रस्तावको पक्षमा मत दिने विश्वास व्यक्त गर्नुभयो ।
प्रदेश सरकारको निर्णयप्रति रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, दधिराम न्यौपाने, कपिलवस्तुका विष्णु पन्थीलगायत १४ जना प्रदेश सांसदले ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्