२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


सुनचाँदीको मूल्य स्थिर, शुक्रबारकै मूल्यमा कारोबार


0
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन शुक्रबारकै मूल्यमा कारोबार भइरहेको हो ।

आजका लागि छापावाल सुनको मूल्य ९६ हजार ५ सय कायम भएको छ ।

तेजाबी सुन तोलाको ९६ हजार रुपैयाँ नै छ । चाँदी पनि तोलाको १३ सय १० रुपैयाँमा किनबेच भइरहेको छ ।