१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


कन्ट्रोभर्सीका कुरा बेड रुमसम्म पुग्नु दुर्भाग्यपूर्ण : गायक रामकृष्ण ढकाल


0
Shares

काठमाडौं । १२ बर्षको कलिलो उमेरमै पहिलो एकल प्रस्तुतीमार्फत सांगीतिक क्षेत्रमा उदाएका गायक रामकृष्ण ढकाल कन्ट्रोभर्सी सबैको जीवनमा आउने गरेको बताएका छन् ।

उनले आफ्नो जीवनमा आएको कन्ट्रोभर्सी संघर्षसँग जोडिएको बताएका छन् । ईमेज च्यानलको ई–सेलेब्स कार्यक्रममा कुराकानी गर्दै उनले आफूहरुसँगको कन्ट्रोभर्सी बेड रुमसम्म पुग्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

‘हामी सार्वजनिक जीवन विताउने मानिसहरुलाई कन्ट्रोभर्सी नआओस भन्दाभन्दै पनि आउनाले केही समस्या हुने गरेको छ, उनले भने ।

गायक ढकालले नेपाली सांगीतिक क्षेत्रबाट नै जीवनमा खुशी मिलेको बताए । उनले कतिपय आफ्ना गीतहरु आफ्नै जीवनसँग जोडिएको पनि बताए ।

लकडाउनका बेला कोभिड–१९ सँग सम्बन्धीत चेतनामुलक कामहरु आफूले गरेको पनि सुनाए ।

भिडियो