६ जेष्ठ २०८२, मंगलबार | Tue May 20 2025


सनी लियोनी भन्छिन्– नेपाली चलचित्रको हिस्सा बन्न पाएकोमा गर्व महसुस गर्दैछु


0
Shares

काठमाडौं, जेठ ३२ । पोर्न इन्डस्ट्रीबाट बलिउडमा अभिनय यात्रा थालेकी सनी लियोनी नेपाली चलचित्र क्षेत्रमा पनि प्रवेश गरेकी छन् ।

नेपाली चलचित्र ‘पासवर्ड’ मा दर्शकले उनलाई देख्न पाउने भएका हुन् । सो चलचित्रको एउटा गीतमा उनले आकर्षक नृत्य गरेकी छन् ।

तीन दिन अघि युट्युबमा सार्वजनिक गरिएको सो गीतको म्यूजिक भिडियो ८ लाखभन्दा बढी दर्शकले हेरिसकेका छन् ।

सनी लियोनीले पनि उक्त म्युजिक भिडियो आफ्नो ट्वीटरमा सेयर गर्दै नेपाली चलचित्रको हिस्सा बन्न पाएकोमा आफूलाई गर्व लागेको बताएकी छन् । 

हेर्नुहोस् नेपाली गीतमा सनीको नृत्य