२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


अख्तियारका प्रमुखलाई कोरोना संक्रमण


0
Shares

काठमाडौं, साउन २७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नविन घिमिरेमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको सामूहिक परीक्षणका क्रममा उहांमा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएपछि उहाँ मंगलबारबाट आइसोलेनमा बस्ने बताइएको छ ।

यसअघि आयोगको केन्द्रीय कार्यालयमा काम गर्ने तीन दर्जन सुरक्षाकर्मी र कर्मचारीमा संक्रमण पुष्टी भइसकेको छ ।