Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


लोक चित्रकला प्रदर्शनी


0
Shares

काठमाडौं, जेठ २७ । देशभर छरिएर रहेका लोककलाको जगेर्ना र प्रर्वद्धनका निम्ति नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले पहिलोपटक लोक चित्रकला प्रदर्शनी आयोजना गरेको छ ।

प्रतिष्ठानले काठमाडौंमा आवासीय लोककला कार्यशाला आयोजना गरी त्यसदौरान तयार पारिएका ४० चित्रकलाको सोमबार प्रदर्शनी गरेको हो ।

चारदिने कार्यशालामा देशभरका ३७ जना चित्रकारको सहभागिता रहेको थियो ।