
काठमाडौं, साउन ११ । काठमाडौ उपत्यकामा साउन महिना सुरु भएसँगै देखिएका कोरोना संक्रमितमध्ये धेरै जनामा लक्षण देखिएको छ ।
यसअघि लक्षणविहीन संक्रमितहरु देखिएपनि हाल लक्षणसहितका संक्रमणहरु भेटिन थालेपछि काठमाडौं उपत्यका थप जोखिममा रहेको विज्ञहरु बताउँछन् ।
यसबारे हाम्रा सहकर्मी प्रज्ञा तिमल्सीनाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत उत्तम कोइरालासँग गरेको कुराकानी ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्