५ श्रावण २०८२, सोमबार | Mon Jul 21 2025


मुटुको नियमित परीक्षणपछि प्रधानमन्त्री बालुवाटारमा


0
Shares

काठमाडौं, असार १७ । मुटु सम्बन्धी समस्या आएपछि प्रधानमन्त्री केपी शर्मा ओली आकस्मिक रुपमा शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र पुग्नुभएको थियो ।

नियमित जाँचका लागि ओली अस्पताल पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

अस्पतालमा इको र इसिजी लगायतका मुटु सम्बन्धी परिक्षण गरेर र्फकिएको असपताल स्रोतले जनाएको छ ।

दोस्रो पटक मृगौला प्रत्यारोपण गरे पछि प्रधानमन्त्री ओली नियमित स्वास्थ्य जाँच गराउर्दै आउनुभएको छ ।