
नेपाल–चीनबीचको पारवहन सम्झौता ऐतिहासिक उपलब्धि : उपप्रम केसीबुटवल, चैत १२ । उपप्रधानमन्त्री चित्रबहादुर केसीले नेपाल र चीनबीच भएको पारवहन सम्झौता ऐतिहासिक उपलब्धि भएको बताएका छन् ।
शुक्रबार बुटवलमा प्रगतिशील पत्रकार संघको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले चीनसँगको पारवहन सम्झौताले भारतप्रतिमात्रै निर्भर रहनुपर्ने अवस्थाको अन्त्य गरेको बताए ।
सम्मेलनमा ५२ जिल्लाबाट १ सयभन्दा बढी पत्रकार सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस्