 
	    बुटवल, चैत २८ । संविधानसभाका पूर्वअध्यक्ष सुवासचन्द्र नेम्वाङले नयाँ संविधान विश्वकै उत्कृष्ट र समावेशी रहेको भन्दै यसको कार्यान्वयनका लागि सबै दलहरु लाग्नुपर्ने बताएका छन् ।
आइतबार बुटवलमा प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा उनले ‘संविधानसभाका ९० प्रतिशतभन्दा धेरैको सहमतिमा बनेको संविधानविरुद्ध चुनाव हारेकाहरुले भ्रम छरेका छन्’–भने ।
संविधान कार्यान्वयन गर्दै समृद्ध मुलुक निर्माणको काममा केन्द्रित हुन उनले दलहरुलाई आग्रहसमेत गरे ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्